देश जली रहेको छ नेता लडिरहेका छन

नेताहरुको सक्रिय विरोध गर्ने हाम्रो नियति होइन संयोग पर्न मात्र गयो यो यथार्थ हो । साचो झुटा नेताहरुलाई नै थाहा छ । आजको विश्वमा महामारी कोरोना फैलाएको छ, विकसित देशहरुले खोप निर्माण गरी नागरिकहरुलाई लगाउँदै छन तर हाम्रा नेताहरु देश जली रहेको बेलापरस्पर लडी झगडामा व्यस्त छन । के को लागी कसको लागी शासन गर्ने, … Continue reading देश जली रहेको छ नेता लडिरहेका छन